By: Bikal Dhungel
राम एउटा साधारण परिवार मा हुर्केको एक्लो छोरो हो. उसको २ जना बहिनि हरु छन्. बुबा एउटा सामान्य पेसा गर्नु हुन्छ र आमा घरबार हेर्नु का साथै खेति पाती मा ब्यस्त हुनु हुन्छ. राम ले गाउ कै एक साधारण स्कुल बाट Distinction मा एस एल सी पास गरेको हो. पारिबारिक स्थिति तेती राम्रो नभए पनि उसको उज्ज्वल भबिस्यको लागि उ Kathmandu स्थित एक +२ मा अध्यन गर्न जान्छ. उसको एमबिबिएस पढी डाक्टर बन्ने इच्च्या छ. कयौ प्रयाश पछि पनि Entrance मा नाम ननिस्किए पछि राम जागिर को खोजि मा हुन्छ. त्यो पनि सजिलो हुदैन. अन्त्य मा उ अरब जान बाध्य हुन्छ. तेसैको लागि कागज जम्मा गर्ने क्रम मा उसको गाउ कै एउटा दाई संग भेट हुन्छ. ति दाई ले भन्छन ' राम तिमि अरब नजाऊ, त्यहाँ धेरै दुख छ. तिमि जस्तो पढे लेखेको मान्छे ले त कुनै राम्रो देश मा अध्यन को लागि गए भै हाल्छ नि. ' कुरा त ठिकै छ हो तर एस बिसयमा राम संग केहि पनि जानकारी छैन. ति दाई ले भन्छन, '१२ लाख रुपिया ठिक पार , म तिमीलाई ३ महिना भित्र युरोप पुर्याईदिन्छु . राम आफ्नो सपना साकार हुने देखेर खुसि हुन्छ र घर गएर कुरा गर्छु अनि तपाइलाई खबर गर्छु भन्दै गाउ फर्कन्छ. साझ मा उसले यो कुरा बुवा-आमा सामु राख्छ. आफुले पढ्न नपाए पनि छोराको भबिस्य उज्ज्वल देखेर उनीहरु जग्गा बेचेरै भए पनि राम लै विदेश पठाउने निर्णय गर्छन. जग्गा पनि तुरुन्तै बेचिन्छ र ति दाजुलाई बैना पनि दिइन्छ, तर ३, ४, ५, ६ महिना बिति सक्दा पनि भिसा को अत्तो पत्तो हुदैन. १ वर्ष पनि बित्छ. तर अब राम को आस मरी सकेको हुन्छ. ऊ अब पहिले बिहे गरेर गाउ मै केहि इलम गर्ने सोच राखेर बिहे गर्छ. आमा रोगि हुनु हुन्छ , बहिनि हरु सानै छन् तेसैले घर को काम मा सघाउन लाई पनि उसले बिहे गर्नु जरुरि छ. राम को बिबाह हुन्छ. उसकी श्रीमती गौरी एक असल , पढेलेखेकी मान्छे हुन्छे. उनीहरु दुवै जना ले पहिले आर्थिक रुप् मा बलियो भए पछि मात्रै सन्तान जन्माउने निर्णय गर्छन.
बिहे भएको १ हप्ता पनि नबित्दै विदेश पठाइदिने दाई को फोन आउछ. ' राम , तिम्रो भिसा भयो, तिमि भोलि नै बाकि पैसा पिएर Kathmandu आउ' राम सारै खुसि हुन्छ. यो उसको सपना पुरा गर्ने यात्रा को सुभारम्भ हो. उसले बुवा आमा लाई खुसि को खबर सुनाउछ . गौरी भने अलिक दुखि हुन्छिन. ' उता बन्दो बस्त, मिलाएर तिमीलाई पनि लिएर गई हाल्छु नि. फेरी अहिले बहिनि हरु पनि स्कुल पढ्दै छन्, एक वर्षमा सबै कुरा मिलि हाल्छ, समय एकै छिन्मा गइहाल्छ नि, बुवा आमा को राम्रो ख्याल गर गर है' भन्दै उसले गौरी लाई सम्झाउछ . तुरुन्तै गइ हाल्नु पर्ने हुनाले भिसा लागेको २ दिन मै राम सन् २००६ को जुन महिना मा त्रिभुवन अन्तरास्ट्रीय बिमान स्थल हुदै जर्मनी को फ्रान्कफर्ट सहर मा ओर्लनछ. तिनै भिसा मिलाई दिने दाजु ले ऐरपोर्ट मा लिन आउने पनि बन्दोबस्त गरिदिएका थिए. काठमाडौँ नै बिसाल लागेको राम लाई फ्रान्कफर्ट सहर का गगनचुम्बी भवन हरु, बाटो घाटो , सर सफाई देखेर अचम्म लाग्छ. गाउ छोडेर धेरै बाहिर नगएको उसलाई एकै पटक विदेश आउदा एक्लो पन को महसुस हुन्छ. उसले आफ्नो परिवार लै सम्झन्छ , आफ्नो गाउ लाई सम्झनछ . ' फेरी फर्की कहिले जाने हो ' उ निराश हुन्छ. तर उसलाई पहिले आफ्नो सपना पुरा गर्नु छ. ऐरपोर्ट मा लिन आउने नेपाली दाजु ले उसलाई घर मा लैजान्छन् . उसलाई सुद्ध नेपाली खान खुवाईयिनछ. अर्का मित्रले उसलाई जर्मनीको नियम हरु, ट्रेन चढ्ने तरिका, र अन्य कुरा हरु सिकौछन्. सन् २००६ को जुन महिना मा जर्मनी मा बिस्वकप फुटबल प्रतियोगीता भैरहेको हुन्छ. र एक अर्का मित्र ले राम लाई एउटा Pub मा रक्सि बेच्ने काममा पनि लगाई दिनछन् . उ १ यूरो को ९० रुपिया भनि हिसाब गर्दै काम गर्न तम्सिनछ . बिस्वकप को बेला धेरै रक्सि बिक्रि हुने हुदा राम ले डेड महिना मा 2200 यूरो आम्दानी गर्छ. उ सारै खुसि हुदै १५०० घर पठाऊछ र बाकी आफुसंग राखछ. तर ६ हप्ता पछि फुटबल पनि सकिएको हुदा उसले काम पनि छोड्नु पर्ने हुन्छ. तेस पछि ऊ कहिले कहाँ कहिले कहाँ काम गर्दै ३ हप्ता पछि एक नेपाली रेस्टुरेन्ट को भान्छा मा सघाउने काम पाउछ. जिबनमा एउटा ग्लास पनि नधोएको, साग पनि नकाटेको राम ले एकै चोटी सब्बै काम गर्नु पर्दा आमालाई सम्झनछ. २ दिन काम गर्दा कस्तो हुने रहेछ , उसको आमा ले जिबन भरि त्यो काम गर्दा भएको पिडा उसले बल्ल थाहा पाउछ.. करिब ३ हप्ता पछि राम को भिसा सक्किन आटेको ले गर्दा उ एक मित्र संग इमि ग्रेसन् अफिस मा जान्छ.. दुरभाग्य बस उसलाई त्यहाँ भनिन्छ, ' तिम्रो भिसा त Visitor Visa हो. यो थप्न मिल्दैन, तिमीले ४ दिन भित्र यो देश छोड्नु पर्ने हुन्छ. राम छागा बाट खसे जस्तो हुन्छ. उ ठुलो सपना बोकेर आएको थियो, परिवारको आर्थिक स्थिति सुधार्ने र तेसपछि डाक्टर पढ्ने सपना थियो उसको. ३ महिना मात्र बस्न पाईनछ भन्ने उसलाई थाहा थिएन. ऊ छटपटाउन थाल्छ. १२ लाख रुपिया खर्च भएको छ, त्यो पैसा कसरि उठाउने. कुन मुख लिएर रित्तो हात घर जाने, उसलाई सारै डर लाग्छ. एक दाजु ले उसलाई सल्लाह दिन छन् ' राम तिमि यहाँ बाट भाग, यहाँ बिना भिसा बस्दा तिमीलाई प्रहरी ले समात्छ, तिमि Koeln जाऊ, त्यहाँ लुकेर बस्न सजिलो छ. अनि उ भोलि पल्ट आफुले काम गरेको रेस्टुरेन्ट मा जान्छ र साउलाई सबै कुरा भन्छ र Koeln भाग्ने निर्णय गरि आफुले काम गरेको पैसा माग्छ,. ति साउ ले राम को स्थिति को फाइदा उठाउदै भन्छन ' पैसा अहिले दिन मिल्दैन, पछि दिउला , तिमि जाउ अहिले ' राम ले आफु अब त्यहाँ कहिलेइ फर्केर नआउने कुरा गर्दै पैसा दिन आग्रह गर्छ. साउ ले ' तिमि को हौ, चिन्दिन म, तिमि जाउ नत्र म प्रहरी बोलाऊछु ' . एकै देश को नागरिक बाट एस्तो देख्नु पर्दा राम निरास हुन्छ. उ तेही दिन रति को ट्रेन चढेर Koeln सहर जान्छ.
Koeln मा उसलाई अरु नेपालीले बस्न को लागि सहयोग गर्छन. एक अर्का नेपाली ले उसलाई सरणार्थी भनि Asylum गर्ने सल्लाह दि तेस बारे बिस्तृत जानकारी दिन्छन. अन्त्य मा राम ले आफु माओबादी पिडित भनेर Asylum गर्छ. उसलाई तेस्तै अरु सरणार्थी हरुलाई राख्ने घर मा एउटा कोठा मा राखिन्छ.. त्यहाँ अरु पनि विभिन्न देश हरु बाट आएका मान्छे हरु हुन्छन. अफगानी, पाकिस्तानी इराकी, इरानी, अफ्रिकन र अन्य मुलुक हरु बाट आएका मान्छे हरु. एक अफगानी हिन्दि मा कुरा गरि रहेको सुनेर राम उ संग कुरा गर्न जान्छ. बास्तव मा त उ भारती पो रहेछ, ' अफगानी भन्यो भने सरणार्थी आबेदन स्वीकृत हुने सम्भावना धेरै हुदो रहेछ, किनकि त्यहाँ लडाई परिरहेको छ. जर्मनी मा सरणार्थी भएर बस्न पाउने कि नपाउने भन्ने निधो हुन ६ महिना देखि १.५ वर्ष लाग्ने रहेछ. अनि जर्मन सरकार ले सरणार्थी हरुलाई खान-लाउन र बस्न बाहेक मासिक २८० यूरो खर्च पनि दिने रहेछ. तेही रकम बाट केहि बचाएर रामले Nepal पठाउने गर्थ्यो. आफ्नो आबेदन स्वीकृत हुने हो कि हैन भनेर १ वर्ष डर त्रास मा बसेपछि एक दिन राम को नाम मा एउटा चिट्ठी आयो.
यो चिट्ठी उसको भबिस्य निर्धारण गर्ने चिट्ठी हो. उसले आत्तुर भै खोल्छ, आफुले भाषा नबुझ्ने भएको हुदा ति भारती लाई सोध्छ एसले के भनेको हो भनेर. चिट्ठी मा लेखिएको रहेछ, ' Nepal मा त माओबादी र सरकार बीच सान्ति भएको रहेछ, अब नेपाल मा खतरा छैन, तेसैले तिम्रो आबेदन हामीले अस्विकार गरेउ. ' राम धेरै निराश हुन्छ उसको सपना फेरी तुहियो , उ काम्न थाल्छ, उसको आखा मा आसु आउछन् . अब के गर्ने ? ति भारती ले भन्छन, ' हेर , तिम्रो केस अस्विकार भएको बाहिर का गार्ड हरुले थाहा पाईसकेका छैनन्, तिमीलाई लिन चिट्ठी आएको अर्को दिन मात्र प्रहरी हरु आउछन् . तिमि अहिले नै भाग. राम तुरुन्तै आफ्नो कागज हरु गन्जी भित्र लुकाएर बाहिर निस्कन्छ. र नेपाली हरु भएको ठाउँ मा जान्छ. उसले रुदै सबै कुरा भन्छ, एक नेपाली ले Hannover सहर स्थित एक दाजु संग फोन मा कुरा गर्छन, उनले भन्छन ' त्यो भाई लाई यहाँ पठाई देउ , यहाँ समस्या हुदैन यहाँ आएपछि काम खोजौला , अनि ठेगाना लि ऊ तेही रति को ट्रेन लिएर Hannover जान्छ. मध्य रात मा उसले एक सानो ठाउँ बाट ट्रेन बदल्नु पर्ने हुन्छ, ऊ तेस ठाउँ मा आइपुग्छ, अझै २ घण्टा कुर्नु पर्ने हुनाले ऊ एक बेञ्च मा बस्छ, टाढा बाट उसले २ प्रहरी आफु तिर आइ रहेको देख्छ, उसलाई डर लाग्छ, ' मलाई समात्ने हो कि ' अनि ऊ बिस्तारै नजिकै रहेको चुरोट किन्ने बाक्सा पछाडी लुक्छ, ति प्रहरी हरुले उसलाई देखदैनन् र उ बच्न सफल हुन्छ, पछि अर्को ट्रेन लि ऊ Hannover आइ पुग्छ. नेपाली दाजु लिन आएका हुन्छन र उसलाई घर मा लिएर जान्छन . घर मा अरु पनि भिसा को म्याद सक्कियेर तेसै बसी रहेका २ जना अरु नेपाली देखेर रामलाई अलिक हलुको हुन्छ. बिस्तारै उसलाई एक रेस्टुरेन्ट मा काम पनि मिल्छ. . भिसा पनि नभएको, काम गर्ने permit पनि नभएको हुदा राम थोरै पैसा मा लामो समय काम गर्न बाध्य हुन्छ. कमाएको पैसा राम ले Nepal पठाउने गर्छ. उ विदेश आएको पनि झन्डै २ वर्ष बित्छ. राम ले कमाएको पैसा ले घर मा बहिनि हरुले पढ्ने मौका पाउछन्. आफुले पढ्न नपाए पनि बहिनि हरुले पढेर ठुलो मान्छे बनुन भन्ने उसको इच्छा छ. ऋण बिस्तारै तिर्दै गएपछि अब केहि समय मा ऋण मुक्त हुने आस मा राम अब बचेको समय मा पुस्तकालय गइ किताब पढ्ने गर्छ. उसले जर्मन भाषा पनि सिक्न थाल्छ. भाषा जाने राम्रो काम पाउने सम्भावना बढ्छ, र ऊ करिब १ वर्ष भित्र अलि अलि बोल्ने र लेख्न सक्ने हुन्छ. एक दिन राम सहर बाट राती घर जना भनि ट्रेन चढेको हुन्छ, उसलाई एक युवती ले सोध्चिन, तपाई संग ५ यूरो साट्ने होला, मलाई टिकट को लागि चानचुन पैसा चाहिएको थियो. उ संग चानचुन पैसा त थियो तर ५ यूरो साट्न पुग्दैन थियो. उनले अरु संग पनि सोध्चिन तर कोइसंग पनि चानचुन पैसा थिएन. रात को समय भएको हुदा राम ले उनलाई ३ यूरो दिदै भन्छ, ' अहिले लिनुस, कुनै दिन फेरी भेट भयो भने दिनु होला. ति युवती खुसि हुदै लिंचिन र भन्छिन, ' कुनै दिन फेरी देखे भने तपाइलाई फिर्ता दिन्छु ' उनले टिकट काटछिन् र फेरी धन्यवाद दिनछिन् . उनीहरु संगै बसेका हुन्छन, अनि ति युवती ले सोध्चिन ' मेरो नाम जेनी हो ' , ' हेलो म चै राम ' . 'तपाई कुन देश बाट आउनु भएको हो ? '
- हजुर म नेपाल बाट आएको हु, एक होटेल म कुक को काम गर्छु, छुट्टि पछि सधै येही समय घर फर्कन्छु. '
' म चै Kindergarten को टिचर हु, बच्चा हरु हेर्ने काम '
राम लाई जर्मन भाषा बोल्न आच्छु आच्छु भएको देखेर उनले अंग्रेजी म बोल्न थाल्चिन. करिब २० मिनेट कुरा भए पछि उनको ओर्लने बेला आउछ र उनले धेरै पछि अंग्रेजी बोल्न पाएको र राम को सहयोग को लागि फेरी धन्यवाद दिनछिन् . राम ले पनि मिठो कुराकानी को लागि धन्यबाद दिन्छ र उनि जानछिन् . भोलि पल्ट तेही समय जेनी ट्रेन आउने समय मा राम लाई कुरेर बसीरहेकी रहेछिन् . राम काम बाट घर जान भनि हिडेको थियो. जेनी लाई देखेर ऊ खुसि हुदै भन्यो ' Hi जेनी, तिमीलाई कस्तो छ ? 'मलाई ठिकै छ, म तिमीलाई नै कुरेर बसीरहेको थिए, लिउ तिम्रो ३ यूरो '
' हेत्तेरी, दिनै पर्छ भन्ने पनि थिएन नि ' तैपनि राम ले पैसा लिन्छ र दुवै जाना ट्रेन मा चढ़छन् . २० मिनेट जति मिठो कुराकानी हुन्छ. उनीहरुले एक अर्का को Mobile नम्बर लिनछन् र बिदा हुन्छन. तेस्पची करिब २ हप्ता बेला बेला मा एसएमएस आदान प्रदान हुन्छ, र उनीहरु को मित्रता गहिरिदै जान्छ.
जेनी Hannover भन्दा 1.5 घण्टा पर स्थित Bremen भन्ने सहर मा काम गर्छिन. उनले दिनहु ओहोर दोहोर गर्नु पर्ने हुदा Bremen मै एउटा कोठा खोज्चिन र उतै सर्ने निर्णय गर्छिन. . राम लाई फोन मा उनले ' तिमि Bremen आयेउ भने तिम्लाई म घुमाई दिउला नि ' भन्छिन. तर उनि हरु को फेरी भेट हुन्छ . समय बित्दै जादा उनीहरु दुवै लाई एक अर्का प्रति आकरसण बढी सकेको हुन्छ . तैपनि राम ले
जेनी लाई एउटा असल साथि को रुप मा हेरेको हुन्छ. र उसले एक दिन आफुले भोगेको कुरा हरु जेनी लाई भन्ने निर्णय गर्छ. र एकदिन जेनी लाई फोन गर्छ र भन्छ ' तिमि माइन्ड गर्दैनौ भने भने म तिमीलाई एउटा कुरा भन्न चाहन्छु ' जेनी ले कुरा टुंग्याउन नपाउदै भन्छिन ' येदि तिमि ले ' म तिमीलाई मनपराउछु भनेउ भने म पनि भन्छु ' म पनि तिमीलाई मनपराउछु ' , र फोन राखी दिनछिन् .
एक तिर राम खुसि हुन्छ भने अर्को तिर दुखि पनि, किनकि उसको बिहे भैसकेको छ. तर उसले आफ्नी श्रीमती गौरी संग १ हप्ता मात्रै संगै बस्न पाएको हुनाले उसलाई राम्ररी थाहा पनि छैन कि उ कस्तो मान्छे हो, येदि उसको जिबन गौरी संग सहज छ कि छैन, ऊ अन्योल मा पर्छ. तेस दिन राति उसले आफ्नो साथी हरु संग सल्लाह गर्छ, साथी हरुले ऊ बिना भिसा illegal यहाँ बसी रहेको जेनी लाई नभन्न अनुरोध गर्छन किनकि येसो गर्दा जेनी ले राम ले उसलाई आफ्नो बसाई सहज पार्न मात्र प्रेम को झुटो बहाना गरेको होकी भन्ने संका लाग्न सक्छ. उसले तेस दिन धेरै बेर सम्म सोची रहन्छ. जेनी एक असल मान्छे हो, उसमा घमण्ड छैन, उसको बानि बेहोरा असल छ र उ राम्री पनि छे. फेरी राम अहिले Nepal जान पनि सक्दैन र मिल्दैन पनि. उसले बुवा आमा र बहिनिहरुको हेरविचार गर्नु पर्छ, तेसैले उ केहि वर्ष जर्मनी मै बस्नु पर्ने हुन्छ. धेरै बेर सोचेपछि उसलाई लाग्छ, 'मेरो माया जेनीको लागि हो, म उसलाई बढी माया गर्छु, र मैले अब यो कुरा गौरी लाई भन्नु पर्छ. र फेरी सोच्छ 'तर येदि यो प्रेम फेरी केहि समय मा टुट्यो भने ? अनि फेरी उसले सोच्छ, गौरी लाई अहिले भनि हाल्नु हुदैन, केहि समय हेरौ अनि विचार गरौला. तर उसको तर्फ बाट भने उसले जेनी लाई एक जिबन साथिको रुपमा हेरी सकेको छ. उसको भावना हरु जेनी को लागि हुन्. अनि उसले जेनी लाई एसएमएस लेख्छ, ' जेनी, म सारै खुसि छु, मलाई केहि समय देखि लागि रहेको थियो , म तिमीलाई मेरो भावना हरु कसरि भनौ, कुरा केहो भने, म पनि तिमीलाई सारै माया गर्छु. मेरो आध्यारो जिबन मा तिमि सुर्य को किरण झैँ आयेउ, २-४ पाइला संगै हिडेउ , मेरो यो ठाउँ मा तिमि बाहेक कोहि छैन, म तिमीलाई सधै खुसि राख्ने छु. तिमीलाई कुनै चोट पुर्याउने छैन,'
यो पढेर जेनी सारै खुसि हुन्छिन , उनले राम लाई Bremen आउन सारै कर गर्छिन. अर्को सुक्रबार बिहान सबेरै राम ट्रेन लिएर ब्रेमेन जान्छ. १.५ घण्टा को यात्रा उसलाई धेरै लामो लाग्छ. झ्याल पट्टि को सिट मा बसी बाहिर हेर्दै ऊ टोलाईरहेको हुन्छ, ऊ भित्र भित्रै सारै खुसि हुन्छ. उसको मन मा एउटा मिठो धुन बजी रहेको हुन्छ ' माया नै माया छ तिम्रो नाउ मा, तिमीलाई भेट्न आउदै छु तिम्रो गाऊ मा ' . Bremen सहर आइ पुग्छ. ट्रेन स्टेसन मा जेनी उसलाई पर्खिरहेकी हुन्छिन. एक अर्का लाई देखेर दुवै जना खुसि हुन्छन र अंगालो मा लिन्छन. घर आइपुग्दा जेनी ले Lunch तयार गरि सकेकी रहे छिन् . क्यान्डल लाइट सहित एउटा Romantic तरिका ले Lunch खाए पछि उनीहरु सहर घुम्न जानछन् . राम विदेश आए देखिको यो दिन सबै भन्दा सुन्दर दिन थियो. साँझ मा एक अर्का को हात समाई उनीहरु खोला को किनारै किनार हिड्दै मिठो कुरा गरेर बिताउछन्. जेनी जस्तो साथी पाएकोमा राम निकै खुसि छ. तर ऊ दुखि पनि छ. गौरी लाई कसरि मिलाउने भनेर ?
अर्को दिन राम को जेनी को बुबा आमा संग पनि परिचय हुन्छ. आफ्नी छोरि राम संग खुसि देखेर उनीहरुले अप्ठ्यारो नमानी कनै भानिदिन्चन ' अब छिट्टै नातिनी वा नाती पनि पनि देख्न पाईयोस. अनि सबै जना हास्छन् . जेनी को इच्छया राम ले Bremen मै काम भेटोस र उनीहरु संगै बस्न पाउन भन्ने हुन्छ. तैपनि उनीहरु को भेट धेरै भै रहन्छ. एकदिन डाक्टर कोमा जादा जेनी ले थाहा पाऊ छिन् कि उनि आमा बन्ने वाला रहेछिन. यो खबर उ राम लाई भन्न आत्तुर हुदै फोन गरिन र राम खुसि ले गदगद भयो. जेनी को बुबा-आमालाई पनि भनियो , उनीहरु पनि हर्स ले प्रफुल्ल भए. तेस बारे तयारी गर्नतिर लागियो. राम ले यो खुसि को खबर आफ्ना नेपाली साथी हरु लाई पनि सुनायो. तर एउटा दाजु ले भने ' अब बच्चा को जन्म दर्ता गर्दा तिम्रो कागज चाहिन्छ, तिमि बिना भिसा यहाँ बसेका छौ भन्ने कुरा बाहिर आउछ ' राम को मन मा काडा बिझ्छ. उ बिना Visa यहाँ बसेको कुरा जेनी ले थाहा पाईन भने राम्रो हुदैन तै पनि पछि थाहा हुनु भन्दा अहिले नै भन्नु उचित हुन्छ भनेर उसले जेनी लाई फोन गर्छ. उसको फोन अफ गरिएको हुन्छ . अनि राम ले इमेल मार्फत सबै कुरा बिस्तृत मा लेख्छ. ऊ कसरि आयो, केके भयो सबै कुरा लेख्छ.
जर्मनी मा भिसा नभएको मान्छे लाई आफ्नो घर मा राख्नु पनि कानुन बिपरित हो. एस्तो मामिला मा कानुन मिच्ने मान्छे लाई संरछ्ण दियिएको बुझिन्छ. तेसै दिन रति जेनी ले फोन गरिन ' तिमीले मलाई यो कुरा किन पहिले भनेनौ? राम ले उसलाई सम्झौन खोज्यो तर उनि भने के गर्ने के नगर्ने भनेर दुबिधा मा थियिन, उसले फोन राख्दिन . उसको बुबा आमा लाई पनि यो खबर थाहा भयो. राम ले उनीहरुको छोरि लाई प्रयोग गरेको मात्रै हो कि भन्ने संका भयो. राम ले जेनी लाई सम्पर्क गर्ने निकै कोसिस गर्यो तर उनि उ संग कुरा गर्न चाहिनन. राम को दोष थिएन, उ त एक सपना बोकेर आएको थियो, परिस्थिति ले तेस्लाई सपना मै सिमित पारिदियो अनि उ हार खान बाध्य भयो. तर आज उसको मनको कुरा बुझी दिने कोहि भएन. उसले जेनी को आमा लाई फोन गर्यो , उनले भनिन ' हामी दोधार मा छौ ' अनि राम ले रुदै सबै कुरा भन्यो र सम्झौन कोसिस गर्यो, ' म जेनी बिना बाच्नै सक्दिन, मैले उसलाई प्रयोग गरेको पनि हैन, म उसलाई साच्चिकै माया गर्छु, र जिबन भर खुसि राख्ने छु, मेरो बाध्यता बुझ्ने कोसिस गर्नुस. ' उनले भनिन ' म उसलाई सम्झाउने कोसिस कोसिस गर्छु ' तर २-३ दिन बिति सक्दा पनि जेनी ले न इमेल न फोन गरेको देख्दा राम चिन्तित भयो. उसले आस मारी सकेको थियो र एउटा अन्तिम पटक लेख्यो ' प्रिय जेनी, मलाई माफ गरिदेउ, मैले तिमीलाई चोट पुर्याए. मलाई लाग्थ्यो माया को कुनै जात धर्म, केहि पनि हुदैन, माया ले धनि गरिब पनि हेर्दैन. माया त स्रिफ़ माया हो. म जस्तो भए पनि, मेरो भिसा नभए पनि, म गरिब नै भए पनि, मैले तिमीलाई माया गर्थे, र अझै गर्छु. के म तिमि संग भेटेको बेलामै म संग भिसा छैन है भनेर भनौ ? येदि तिमि खराब मान्छे भैदिएको भए सायद आज म नेपाल फर्कनु पर्थ्यो होला. मैले तिमीलाई असल साथी को रुप मा लिएको थिए. मेरो एक अन्धकार जिबन मा सुनौलो बिहानी लिएर तिमि मेरो आयौ, मलाई माया को अर्थ बुझायौ, अनि मलाई खुसि बनायौ तर त्यो खुसि राम्रो संग बाड्न नपाउदै फेरी गयौ. मेरो भिसा को समस्या त कुनै दिन सुल्झिनछ होला तर हाम्रो माया लाई फल्ने मौका दिएनौ भने यो सदाको लागि मर्ने छ. मैले तिमीलाई यो कुरा परिस्थिति मिलाएर मात्र भन्ने निर्णय गरेको थिए किनकि मलाई तिमीलाई गुमाउने डर थियो. म तिमीलाई गुमौना चाहन्न किनकि म तिमि बिना बाच्नै सक्दिन. ठिकै छ, तिमीलाई म संग नबोल्नु ठिक लाग्छ भने मेरो भन्नु केहि छैन, हाम्रो मिलन लाई एउटा मिठो सपना सम्झेर बिर्सीदेउ, तर म मेरो आन्धकार को जिबन बच्दै गर्दा तिमीलाई सम्झीरहनेछु. तिम्र कोमल हात का स्पर्स हरु बिर्सने छैन, र जब हाम्रो बच्चा ले यो संसार देख्ने छ, उसलाई भनिदेउ कि म उसलाई माया गर्छु. अलबिदा .
जेनी ले उसको चिट्टी पढे पनि केहि दिन उत्तर दिन्नन. अनि एक दिन राम लाई एक्कासी जेनी को एस एम एस आउछ, ' तिमीले मलाई किन एक्लो छोडेको, म तिमि संग हुन चाहन्छु, घर आउ न ' राम को खुसि को सिमा रहन्न, उसले लेख्छ, ' मैले सोचेको थिए, अब मैले बच्नु को कुनै अर्थ छैन, तर म आज कति खुसि छु मैले सब्द मा ब्यक्त गर्न सक्दिन. म अहिले नै तिमि संग आउछु,. उ जेनी को घर जान्छ. राम लाई देखेर जेनी भक्कानो फुटाएर रुनछिन् , उसलाई अंगालो म लिदै भन्छिन ' म पनि तिमीलाई माया गर्छु , मलाई सधै तिमि संगै राख ' राम ले भन्छ ' मेरो कसम भयो, जब सम्म म रहनेछु, म तिम्रो हुनेछु, र तिमीलाई खुसि राख्ने छु. जेनी ले मुस्कुरौदै भन्छिन ' अनि मलाई कसैले चोरेर लग्यो भने के गर्छौ ? ' ' चोरेर लग्यो भने ? म जब सम्म तिमि संग रहन्छु, कसैले तिमीलाई छुन पनि सक्ने छैन , मान्छे ले मात्रै हैन, लामखुट्टे ले पनि तिम्लाई छुन पाउदैन ' अनि उनि हास्छिन् र दुवै जना भित्र जानछन् .
एक अर्का को अंगालो मा बाधिएर बस्दै गर्दा राम ले जेनी लाइ फेरी आफ्नो दर्दनाक कथा बिस्तृत मा सुनाउछ. उनि भाबुक हुन्छिन र भन्छिन ' मलाई माफ गर्दिदेउ, मैले तिम्रो परिस्थिति लाइ बुझ्न सकिन, तिम्रो केहि पनि गल्ति छैन, तिमि त हरेक मान्छे ले जस्तो आफ्नो सपना पुरा गर्न चाहन्थेउ , यो कुरा सुल्झाउन मैले सक्ने जे पनि गर्ने छु. मेरो यो जिबन तिम्रो लागि हो. '
' म तिमीलाई माया गर्छु जेनी ' राम ले भन्छ
राम जन्मेको , हुर्केको ठाउँ हेर्न जेनीलाई सारै रहर हुन्छ, उनि नेपाल जान चाहनछिन्. भोलि पल्ट उनीहरु बुवा आमा लाई भेट्न जानछन् . जेनी र राम लाई संगै देखेर उनीहरु खुसि हुन्छन, र राम को समस्या कसरि सुल्झाउने भन्ने उनीहरुको चिन्ता हुन्छ. केहि दिन पछि जेनी को बुवा ले एक ओकिल संग सल्लाह लिएछन्. ओकिल ले भनेछन् ' जेनी जर्मन नागरिक भएको हुदा उनीहरुको हुन लागेको बच्चा पनि स्वत जर्मन नागरिक हुन्छ, र एक जर्मन नागरिक को बुवा भएको कारण , राम को legal रुप मा जर्मनी बस्न पाउनु अधिकार हो. तर उ अहिले illegal बसी रहेको हुदा जब बच्चा जन्मिन्छ, उनीहरु दुवै जना ले बच्चा को जन्म दर्ता गराएको कागज (Birth Certificate) लिएर राम नेपाल फर्किनु पर्छ र त्यहाँ स्थित जर्मन दुताबास मा गइ Family Reunion भिसा apply गर्नु पर्छ, र तेस पछि राम कानुनी रुप मा जर्मनी आउन सक्छ ' यो कुरा सुनेर जेनी निक्कै खुसि हुन्छिन, उसले राम जन्मेको ठाउँ हेर्ने सारै रहर गरेको हुनाले नेपाल पनि घुम्न पाउने र राम legal रुप मै आउन पाउने हुदा उसको सपना पुरा हुन सक्छ. यो plan राम लाई सुनाउदा राम भने तेत्ति खुसि हुदैन, किनकि उसलाई थाहा छ कि यहाँ अर्को पनि समस्या छ, ' गौरी लाई के गर्ने, उ जर्मनी मा कानुनी रुप मा बस्न को निम्ति नेपाल फर्केर भिसा लिएरै आउनु पर्ने हुन्छ, उ नेपाल जादा जेनी पनि संगै आउने पक्का छ, एक्लै जान सम्भब पनि छैन, तर जेनी नेपाल आएको खण्ड मा उसले गौरी लाई पनि देखने छिन्, र जुन दिन जेनी ले थाहा पाउने छिन् कि रामको बिहे भईसकेको छ, उसले रामलाई कहिले पनि माफ गर्ने छैनन्. जेनी बिना राम बाच्नै सक्दैन. अनि उसले फेरी अरु बहाना गर्न थाल्छ र जेनी लाई भन्छ ' जेनी, हामी नेपाल जान सक्दैनौ, त्यहाँ मेरो जिबन लाई खतरा छ '.
' नेपाल मा त सान्ति आइ सकेको हैन र , फेरी किन खतरा ? ' उसलाई कुरा बुझ्न गारो हुन्छ.
' व्यक्तिगत रिसिबी को कारण मलाई धम्कि आएको थियो , तेसैले म नेपाल जान चाहन्न. '
जेनी ले भन्छिन ' ठिकै छ , खतरा छ भने सुटुक्क जौ, एउटा होटेल मा बसौला , तिम्रो काम सकुला अनि आउला नि, किनकि अहिले को स्थिति मा तिमि illegal छौ, तिमीलाई समातेर फिर्ता गरिदियो भने पनि त तिम्रो जिबन लाई खतरा हुन्छ '
राम ले मान्दै मान्दैन. तेत्तिकै मा महिनौ बित्छ. उनीहरुको एउटा राम्री छोरि जन्मिनछिन् , उसको नाम सारा राखिन्छ. उनि जेनी जत्तिकै सुन्दर हुन्छिन. बिस्तारै सारा पनि १ वर्ष कि हुन्छिन. जिन्दगि चलिरहेको हुन्छ, तर जेनी लाई भने राम किन नेपाल जादैन बुझ्न गारो हुन्छ. उसको बुवा आमा ले पनि राम लाई एक पल्ट नेपाल गएर सबै कुरा मिलाएर आउने सल्लाह दिदा दिदा थकित भाईसकेका हुन्छन. उता राम को घर मा पनि उसको बुवा आमा ले सोध्ने गर्छन , राम किन घर आउदैन भनेर. राम ले पठाएको पैसा ले उसको बहिनि हरुले पढेर आफ्नो आफ्नो पेसा मा पनि ब्यस्त हुन्छन. गौरी पनि सोध्ने गर्छिन, तपाई किन घर आउनु हुन्न ? . राम ले आफ्नो स्थिति को बारेमा त भनि सकेको हुन्छ तैपनि उसको छोरि भएको कुरा र जेनी को कुरा उसले घर मा भन्न सकीरहेको हुदैन. उसले नेपाल को ऋण पनि तिरी सकेको थियो , उ नेपाल फर्कन पनि सक्थ्यो तर उ जेनी को माया को कारण जर्मनी मा बसीरहेको छ. रामलाई मन मा निक्कै डर लागि रहेको हुन्छ. येदि नेपाल मा केहि अप्रिय घटना घट्यो र उ अकस्मात नेपाल जानु पर्ने भयो भने जेनी पनि आउने छिन् र जुन दिन उसले राम को कुरा थाहा पाउ छिन् , उसले राम लाई माफ गर्ने छैनन्. के गर्ने कसो गर्ने राम लाई थाहा हुदैन, न त जेनी लाई नै. आज राम विदेश आएको ९ वर्ष बित्यो, उ दुबिधा मा छ, के गर्ने , उसलाई थाहा छैन , उ आफ्नो कुरा गौरी लाई पनि भन्न सकी रहेको छैन, जेनी लाई पनि भन्न सक्दैन. उ आफ्नो छोरि सारा लाई राम्रो भबिस्य दिन चाहन्छ, तेस्को लागि उसले काम गर्नु जरुरि छ, तर काम को लागि उ संग चाहिने भिसा पनि छैन. नेपाल जाऊ सबै कुरा थाहा हुन्छ, नजाऊ, कतिन्जेल येसरी बस्ने ?
Part II
Aja Sarah 4 barsa ki vayin. Khairo kapal, kalo aakha ra hasilo
seto muhar dekhera unlai sabai manche le bhanchan ' kasto ramro
baccha '. uni Jenny jattikai sundar ra saanta chin. kehi gun bhane
Ram ko pani cha. Ram le bhancha, ' mero Doctor banne sapana thiyo,
tyo pura huna sakena tara ma Sarah lai Doctor banauna chahanchu '.
Tara Jenny ko icchya Sarah lai je ma ramro lagcha tehi garna dinu
parcha, swatantra bhai sochna dinu parcha. Hamile ta u euta asal
manche hos bhanera ramro sikshya matrai dinu parcha '. Jenny ko kura
thik ho. Ram euta sano ra sukhi paribar payeko ma afulai dherai
bhagyamani samjhancha. Arko tira bhane uslai bhitra bhitrai poli
raheko huncha. Jenny ra Sarah lai gumaunu paryo bhane usko jiban ko
artha rahadaina tesaile aba sabai kura khulasta parne nirnaya lincha
ra ghar ma phone garcha. Gauri le phone uthauchin ra bhanchin '
tapaile kina yetro samaya phone nagarnu bhako ' Ram le jawaf dincha '
Gauri, ma timilai euta kura bhanna jadai chu, malai maaf garideu.
Maile dherai lamo samaya dekhi yo kura bhanna chahye tara malai aat
aayena. Ma timilai chot puryauna chahadaina thiye. ' Gauri le Ram ko
kura keho sanka gari sakeki thiyin, uni ek baliyo mutu bhayeki manche
thiyin tesaile unle satyata lai swikarna chahinan ra tehi aasa ma
bachi rahin ki ek din Ram farkera aaucha. Ani Ram le sabai kura
khulasta bhanyo. ' mero Jenny sanga euta mitrata matrai thiyo, tara
yo birano desh ma mero uu matra ek jana najik ko manche bhayeko karan
yo mitrata kunai din prem ma badaliyo. Maile afulai samhalnai sakina
ra ek din yo gahiro dal dal ma fasi sake pachi matra patto paye.
Hamile ek arka lai 1 hapta matrai dekheka chau. Ahile ta timile pani
birsi pani sakeu hola ki ma kasto chu bhanera. Ma yaha kehi garera
timilai pani lyauna chahanthe tara mero badhyata arkai thiyo. Ma
Nepal auna sakdaina thiye. '
Gauri royin. ' afulai mero sthan ma rakhera herne prayash gara
Gauri ' Ram le bhanyo. Unle bhanin ' Thikai cha '. Gauri le Ram ko
buwa ama lai afnai buwa ama thanthin. Uni asal nari thiyin, unko man
ma pap thiyena. Unle feri vanin ' ma ghar janchu, afno khyal garnus
'. Ram pani aasu ko dhara rokna sakena. Usle bhanyo ' Gauri, ma
timilai eklai choddina, timi jaha bhaye pani ma jaha bhaye pani
timilai parda ma tyaha hunechu. Timi padhna chahantheu, ma timilai
padhauchu ra jiban ma thulo manche banna maddat garnechu '. Ani gauri
afnai ghar gayin. Ram ko ba ama sajha ghar farkida gauri lai
dekhenan. Dhila samma pani Gauri ghar ma naaayeko huda uniharu
aatiye. Uniharule Gauri ko maita ma phone gare. Usko ama le bhannu
bhayo ' Gauri yaha chin ' ra phone rakhidinu bhayo. Uniharu lai yaha
pakkai kehi kura mileko chaina bhanne thaha vayo. Volipalta uniharu
gauri lai vetna jane tayari gardai thiye tettikai ma Ram ko phone
aayo. Usle sabai kura batayo. Ram ko ba ama le kunai sabda ucharan
garna sakenan. Uniharu dherai dukhi bhaye. Gauri euta chori saraha
baseki thiyin. Ram le afno sthiti ko bare samjhauna kosis garyo ra
euko euta chori pani bhayeko kura sunayo. Usle bhanyo ' umer ajhai
cha, ma Gauri ko padhai ko lagi lagne kharcha behorchu, usko sapana
pani pura huncha ra usle chahi bhane arko bibaha pani garna sakchin,
dhilo bhayeko chaina ' tara mero yo sthiti ma ma doshi chaina.
Paristhiti le yo sirjana garyo. Ram ko buwa ama afno chora pani
gumaune dar le nirash thiye. Ram le bhanyo, ' ma 1 mahina ko lagi
Nepal aaudai chu '. Chora Nepal aaune kura le uniharu dherai khusi
bhaye taipani Gauri lai samjhera uniharu nirash dekhinthe. Gauri le
afno ama buba lai samjhayin. Ra uni aba naya jiban suru garna
chahanthin. Uni ma kehi garna sakchu bhanne manobal thiyo. Gauri
Nurshing ko adhyan garna thalin ra Ram le usko padhai kharcha behornu
ka sathai gauri ko buwa ama lai pani herna thalyo.
Ram Nepal aaune din najikidai aayo. Uu Jenny ra Sarah lai liyera
aauna chahanthyo. Jenny pani sarai khusi thiyin. Uniharu tayari garna
thale. Udne din pani aayo. Flight Frankfurt bata udera Qatar ko Doha
hudai Kathmandu jharthyo. Frankfurt aai pugda Ram lai bigat ma chyan
ko yad aayo. Usle feri afno katha sunayo. Sarah pani ali ali kura
bujhne bhai sakeki thiyin. Uni santa bhayera sunthin ra pachi dherai
prasna haru sodhthin. ' baba , hami kaha jana lageko ? ' ' hami hamro
ghar jana lageko ', ' ghar kaha cha ? ' ani uniharu plane chade ra
Doha ma utriye. Sarah Doha ma keti harule kalo Burka layera mukh
chopeko dekhera dherai prasna haru sodhthin. Ram uslai bhandai
janthyo. Qatar bata kam garera Nepal farkane dherai Nepali kamdar
haru pani Plane ma chade. Uniharuko mukh thakit ra nirash dekhinthyo.
Sarah uniharu ko hun bhanera prasna haru sodhthin. 4 ghanta ko udan
pachi uniharu Kathmandu aai puge. Plane bata Kathmandu ma tala herda
Jenny sarai chakit parin. Uni kahile pani kunai garib desh ma gayeki
thiyinan. Thuprai ghar haru najik najik ek aapas ma tasiyera baneko
dekhda unlai achamma lagyo. Plane abataran bhaye pachi uniharu
airport bata bahira aaye. Taxi chadhi Ram ko ghar aayepachi buwa ama
lai bhete. Ram ko buwa ama sarai khusi dekhinthe. Yeti ramri natini
dekhera Ram ko ama le unlai afno haat ma liyera boknu vayo. Tara
Sarah lai Nepali bolna naaune huda uniharulai khinna lagyo. Tara ram
le bhasa translate gardai 2 pakshya bich kura kani bhayo. Jenny sarai
asal bhayeko kura ma uniharu biswasta bhaye. 1 din aram gari uniharu
bholi palta nai afno kam sakyauna German dutabas tarfa lage. Nibedan
bujhayera Ram le Jenny ra Sarah lai liyera kathmandu sahar dekhauna
lagyo. European muluk bhanda nikkai bhinna bhayeko dekhda Jenny
achamma mani herthin. Uniharu Pashupatinath gaye, swayembhu gaye,
Bhaktapur gaye. Bato ma hidda bela bela ma uniharu sanga paisa magna
kehi garib baccha haru aauthe, uniharu kehi chanchun paisa dinthe.
Sarah sodhthin ' uniharule kina chyateko luga layeko ? ' Ram
samjhaudai janthe. Euta haat ma sano baccha chyapera arki mahila
paisa magna aayin. Unko aawastha dekhera Jenny ko akha ma aasu aayo.
Unle afu sanga bhayeko mineral water ko pani ra kehi paisa diyin.
Kathmandu upatyaka jati sundar bhaye pani tyaha din dukhi harule
bhogi raheko kasta dekhera Jenny sarai chintit dekhinthin. Unlai ti
garib haruko lagi kehi garna man lagyo tara uni srif 1 mahina ko lagi
tyaha aayeki thiyin. Unle Ram lai bhanin, ' hami farkepachi yo manche
haruko lagi afule sakne sano kam garnu parcha. '. uniharule upachar
napayera Bir Aspatal bahira basi raheka kayau birami haru dekhe.
Uniharuko awastha najuk thiyo tara upachar garne paisa thiyena.
Birami lai khuwaune pani samma pani thiyena. Garbhabati mahila haru
bato mai baccha janmauna badhya thiye. Ani Ram le bhanyo, ' aba
dekheu ma kina Doctor banna chahanthe ? ' Jenny le balla bujhin.
Sarah le prasna garna chodin, uni bahira ka manche harulai herera
sochi rahek thiyin. Yo keho, kina yesto bhayo uslai thaha thiyena.
Srif tyo drisya le unlai bhabuk banayo. Roi raheka ama haru dekhi uni
heri matra rahin. Euta sano baccha ko man ma yesto darlagdo sthiti le
thulo asar parcha. Jenny le feri bhanin ' hami le yi manche haruko
lagi kehi garnu parcha '. uniharule photo khiche.
2 hapta pachi German Embassy bata Ram ko kagaj tayar bhayeko
khabar aayo. Uniharu kagaj lina gaye ra farkana ko lagi tayari garna
thale. Tara Jenny Germany farkana chahanna thin. Uni Nepal nai basera
tyaha ko sthiti ko adhyan garna chahanthin. Yo 1 mahina ma unle
jindagi bhari kahilei nasocheko kura dekhin, unko jiban ma thulo
paribartan aayo. Germany farkera unle Nepal ka ti tasbir haru
dekhayin. Unle Fundraising garna thalin ra jamma bhayeko paisa le
kehi aspatal haruma birami ko lagi khat haru ra bahira taagne paal
kiniyo ra Nepal ka kehi aspatal haruma bitaran gariyo. Tehi paisa le
garib harulai nisukla khane kura haruko pani bewastha gariyo. Afno
sahar ma sthit biswa bidhyalaya ma gai Jenny le 11 jana MBBS
adhyanrat bidyarthi harulai Nepal gai aspatal ma sahayog garna prerit
garna safal vayin. Aru pani thap Nurse ra anya swastha swayam swewak
haru pathaune unko plan thiyo. Unlai pani aba Sarah thulo bhaye pachi
Doctor nai banos bhanne chahana huna thalyo.
Upachar napayera aspatal bahira basi raheka garbhabati mahila,
school janu ko satta itta bhatta ma tauko ma itta boki din bhari kam
gari rahane balak haru, byasta kathmandu ma badam ko dalo boki bechna
baseki balika, footpath ka garib haru, aasahaye briddha briddhaa
haruko drisya Jenny ko man ma jhal jhali aai rahyo. Germany
farkiyepachi unko jiban pahile ko jasto bhayena.
Ram euta samanya kam garthyo. Sarah pani School jane bhai sakeki
thiyin. Jenny Kindergarten ma kam garthin ra fursad ko samaya
Fundraising ra anya kura haruma byasta hunthin. Unlai jiban ko artha
thaha bhayo. Jiban bhaneko sangharsa ta ho nai ra yes bahek kehi dinu
pani jiban ko euta artha rahecha. Sano huda unle euta katha padheki
thiyin. Ek basti ma thulo aago lageko thiyo, manche haru sabai
vagavaag gari raheka thiye. Ago bata bachna sabai manish khola ko
kinara ma basi raheka thiye tara euta chara bhane mukh ma paani
bokdai aago tarfa uddai feri audai feri pani lidai feri uddai gari
raheko thiyo. Tyo dekhera euta manche le sodhyo ' timi pani liyera
kata udi raheka chau ? ' chara le uttar diyo ' yo pani le aago
nibhauna lageko ' yo sunera tyo manche hasyo ra bhanyo ' yeti thorai
pani le kahile ago nibhauchau ? ' chara le bhanyo ' ago purai ta
nivdaina hola tara maile afule garna sakne gari raheko chu, dherai le
garne ho bhane tyo ago nibhcha '. tehi chara thiyin Jenny. Sansar ko
garibi ko samasya ta unle samadhan garna sakdinan tara 2-4 jana lai
maddat garna bhane awasya sakchin.
Jenny feri Nepal janchin. Yespatak uni sanga dherai sapana haru
cha. Uni sanga koseli haru chan jasle garib baccha haruko mukh ma
khusi lyaune cha. Uni feri farkanchin ani tinai garib din dukhi
haruko lagi din rat vautarinchin. Uni yo geet lekhchin :
Remembering all the children
Jaba ma timi lai samjhanchu
mero man runcha,
timra kalila haat haru ka mato lai herchu
ani lagcha, yo jiban timro lagi sumpiu
mero sapana cha
ma tadha chu, dherai dherai tadha chu
tara timro oth ma muskaan lyauna ekdin aaune chu
timro sahara vai jiuna malai man lageko cha
yo dharti ko ek khusi, ma timi sanga badhne chu
ma dherai tadha bhaye pani
timro oth ma muskaan lyauna ekdin aune chu
garib din dukhi kai sewa ma nirantaar rup ma lagi rahada aja
Sarah pani 9 barsa ki hunchin. Uni school ma tejili bidhyarthi
hunchin. Uu ramri ra tejili bhayeko karan sikshyak haruko pani priya
hun. Sanai umer ma jiban ma ke garne bhanera uslai thaha bhai sakeko
huncha. Ram ra Jenny usko prerana ko srot hun. Ama ko baato ma hidne
usko icchya cha. Usko doctor bani upachar napayeka lai upachaar garne
sapana cha. Uni kehi garna chahanchin.
Ekdin Ram le ekkasi ghar aayera Nepal ma phone garyo. Uu hatar
hatar ma thiyo. Usle phone ma kura garepachi kotha ma gai runa
thalyo. Jenny uslai samjhauna gayin. Ama bitnu bhayeko rahecha. Ama
lai samjhada Ram le man thamna sakena. Jaba uu school jane garthyo ra
beluka ghar authyo, ama din bhari khet ma kam garera farkanu hunthyo
ra sabailai khana pakaunu hunthyo. Waha lai dherai agadi dekhi nai
chati dukhne rog thiyo. Kahile kahi dherai dukhne garthyo, ani ama
runu hunthyo. Pahilo patak bidesh aauda ama le dinu bhayeko 50 rupiya
Ram sanga ajhai pani cha. Uu jiban ma lamo samaya bidesh ma base pani
paribar sanga nikat thiyo. Ama ko biyog ko asu ramro sanga puchna
napaudai kehi mahina pachi buwa pani bitnu bhayo. Usle sochyo, jiban
vanekai sukha dukha ko mel ta rahecha.
Ram le afule jamma gareko alikati paisa le buwa ama ko samjhana ma
gau ma euta sajha pustakalaya banayo. Bistarai, usko chot niko hudai
gayo ra u afno jiban saili ma farkana suru gari sakeko thiyo. Tyo
barsa ko antya hunai lageko thiyo, Christmas pani aauna atyo. Ram ra
Jenny yo christmas ma Nepal ka aanath balbalika haruko lagi kehi
present kindine bhanera bajar bata saman haru lyaye. Uniharule teslai
Nepal pani pathaye. Germany bata aayeko Christmas Gift pauda garib
aanath balbalika haru dherai khusi bhaye. Uniharule dhanyabad swarup
Jenny lai chitthi pathaye, ' Jenny didi, hamile hajurle pathaunu
bhayeko present payeu, hami dherai khusi chau. Tapai feri kahile
aaunu huncha ? Hami tapailai parkhi rahane chau ' .
Christmas ko sajh pariwar haru sanga basera ek arka lai upahaar
dine garincha, ra sukha dukha ka kura haru satasat garne garincha.
Yehi awasar ma aja ko sajh Jenny ko ba ama ko ghar ma basne plan cha.
Din bhari Jenny ra Ram upahaar pack garnai byasta hunchan. Rati 19
baje buwa ama ko ma pugnu parne huncha, tara Jenny 18:45 samma pani
ready hunnan. ' chito gara na ke gari rako, 7 bajna lagi sakyo '. '
timi saman liyera gadi ma jadai gara ma auchu '. ani Ram saman pack
garchan, Jenny le dhilo garchin. Uta ama buwa kurera basi raheka
chan. 30 minute gadi ma janu parne cha. Mummy ko phone aaucha, '
timiharu kaha chau, kati ber lagcha ajhai ? ' ' hami balla hideu, aba
25 minute jati ma aai pugchau '. dhoka ma tala lagayera uniharu
hidchan, Jenny le gadi chalayeki hunchin. Sarah pachadi baseki huncha
ra Ram agadi huncha. Chito pugna ko lagi gadi bessari kudi raheko
huncha.
Sadak ma kudi raheko uniharuko gadi ekkasi durghatana bhai kholcha
ma khascha, ekchin ma ambulance aai uniharulai aspatal lagincha.
Jenny ko ba ama le yo khabar prahari bata thaha pauchan. Uniharu
hatar hatar aspatal aauchan. ' uniharu tinai jana ko emergency ma
upachaar bhai raheko cha tapaiharu yaha basdinus ' . 1 ghanta ko
parkhai pachi Sarah ko sthiti samanya ma aayeko khabar aaucha. Uni
bolna pani sakchin tara unko tauko ma chot lageko cha. Ram ra Jenny
ko rat bhari upachar bhai rahancha. Jaba Ram ko hos aaucha uu Jenny
lai herna chahancha. Jenny ko upachar bhai raheko ra Sarah ko sthiti
samanya bhayeko karan uu ahile aram gari raheko cha bhanera doctor
harule bhanepachi ram alikati khusi huncha. Buwa ama bahira basi
raheka hunchan. Ekchinpachi doctor uniharu samu aaucha ra bhancha '
tapai haruko chori aba yo sansar ma rahinan, hamile unlai bachauna
sakenau , unko chot dherai gamvir thiyo , hamilai maf garnus '. Jenny
ko ama chori ko mrityu ko khabar sunera behos hunchin.
Uniharulai ghar lyaincha. Jenny ko mrityu bhayeko kura Ram lai
bhaniyeko thiyena kinaki usko upachar ajhai bhai raheko thiyo. Arko
din Sarah lai liyera uniharu ghar aaye. Sarah le Mummy khai bhanera
sodhin, ' mummy lai upachar gari raheko cha , parsi baba pani aaunu
huncha' bhanera samjhauchan.
3 din pachi Ram kasaiko sahara ma hidna sakne bhaye. Uslai ghar
lyaune bandho basta gariyo. Usle ' Jenny kaha cha ?' bhani sodhyo. '
Jenny lai ghar lagi sakeko cha ' bhanepachi uu ghar jana hatar garna
thalyo. Uslai kotha ma lyaiyo. Ama lai usle sodhyo ' Jenny kaha cha
?', yettikai ma Sarah lai dekhepachi u harsa ko aashu le runa thalyo.
Tara usle Jenny lai dekhena. Ama ra ba ko aakha ma aasu dekhi usle
Jenny lai kehi bhayeko sanka garyo. Ama le rudai vanin, babu, aba
Jenny hami sanga rahinan'. Ram le afule afulai thamna sakena. Uu
royo. Uslai biswas nai lageko chaina ki aba Jenny uu sanga rahina.
Jasko lagi usle yo jiban sumpeko thiyo, jasle garda usle jiban ko
artha bujheko thiyo, usko maya, usko sapana ra usko prem lai samjhi
Ram ko vakkano futyo. Uniharu naya barsa ma sangai Nepal jana
chahanthe, aanath balbalika ko aakha ma khusi lyauna chahanthe. Ti
aanath balbalika jo Jenny ko pratishya ma basiraheka chan, uniharulai
thaha chaina ki aba Jenny kahilei pani farkera audinan.
' maile unlai tyo din kina chito garna vane ? Yo mero galti ho. Ma
Jenny ko hatyara hun ' . aba Ram ko jiban ma khusi farkera kahile
pani aaune chaina. Usko jiban ko udesya je thiyo, tyo bhasma bhayera
gayo. Bistarai usko manasik santulan bigrana gayo. Usle Jenny lai
samjhanthyo. Tyo pahilo bhet jaba uniharule Hannover sahar ko ek
train ma ek arka lai chinne mauka payeka thiye, ti phone ma gareka
kura haru, haat samai hideka paila haru, ti ramaila din, haso, khusi,
aba kahilei farkera aaune chainan. Mahinau bityo, Ram ajhai runcha.
Yo ghau aba niko hune chaina. Uu Jenny vayeko thau ma jana
chahancha. Jenny usko jiban ko rajkumari thiyin, jo usko eklo jiban
ma ek diyo banera ujyalo dina aayeki thiyin tara tyo diyo sadhai ko
lagi niveko cha. Kathmandu ka sayau balbalika haruko dukha satne, ek
sano chara le thulo aago nivauna aghi sare jhai aghi sari uniharuko
dukha baadne yo mahaan atma aba yo duniya ma chaina.
Ram aja sapana dekhcha: uu ghar aaucha, Sarah lai Jenny ko kakh ma
dekhcha, ani uu khusi huncha, euta sano paribar, sukhi paribar, ani
uniharu man ka kura satasat garchan. Ram uthcha, tyo sapana matrai
huncha. Vitta ma herda jenny kai sundar aakha haruko jhajhalko
aaucha. Uu Sarah lai hercha, Jenny ko rup dekhcha, ani uu runcha.
' uu mero samu aaideko bhaye ma unlai feri bhanne thiye, ' ma
timilai maya garchu '. barsau bitcha tara Jenny ko mrityu ko chot
bisek hudaina. Uu jaha hercha Jenny nai dekhcha. Ti pal haru usko
samu aai rahanchan. Harek chyan lai u birsana sakdaina, ani ekdin
nidho garcha, ' ma farkanchu, jaha bata aayeko tehi janchu. Mutu
bhari sapana liyera sapana pura garna aayeko thiye, ma yo ghau niko
parna bhaye pani yo thau lai sadhai ko lagi chodera janchu. ' ra uu
jane din Jenny ko buwa, ama ra Sarah airport samma aauchan. Ram sarah
lai angalo ma lincha ra vancha, ' Sarah, ma timilai maya garchu,
timile mummy ko sapana pura garnu parcha ' ani usle buwa ama lai hat
joddai bhancha ' feri vetaula. albida '. ra sada ko lagi Ram bida
huncha.
uniharu Ram baseko plane akash ma udeko heri rahanchan. Ram bhane
Jenny le lekheko geet samjhi aakha vari aasu liye sada ko lagi farkancha:
'' ma dherai dherai tadha chu
tara timro oth ma muskaan lyauna ekdin aune chu
ma ekdin aaune chu ''…........
Part III,
' Dreams of my Mother ' will be written by Sarah Morgenstern
This comment has been removed by the author.
ReplyDeletevery heart touching story bikal daai.. jenny ko character dherai nai encouraging..i loved it (y)
ReplyDelete